प्रकाशित मिति : आइतवार, असार २९, २०७६
आज मिति २०७६ साल असार २९ गते । तदनुसार १४ जुलाई सन् २०१९ । शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु, नेपाल संवत् ११३९ दिल्लाथ्व, आषाढ शुक्लपक्ष। त्रयोदशी तिथि आइतबार ।
आजको ग्रहफल
मेष
घर बाहिर दिन बित्नेछ, प्रतिस्पर्धामा जित हुनेछ ।
वृष
सन्ततीको सुख बढ्नेछ, आम्दानीले सन्तुष्टि दिनेछ ।
मिथुन
घरायसी मनमुटाव बढ्नेछ, मित्रसँग दुश्मनी हुनेछ ।
कर्कट
भाइबन्धुको सहयोग मिल्नेछ, नयाँ ठाउँको भ्रमण हुनेछ ।
सिंह
पारिवारिक भेटघाट रहनेछ, धनसम्पतिको योग रहेको छ ।
कन्या
मानसिक चञ्चलता बढ्नेछ, हतारमा काम बिग्रिनेछ ।
तुला
अनावश्यक वादविवाद बढ्नेछ, यात्रामा ढिलासुस्ती हुनेछ ।
वृश्चिक
व्यापार व्यवसायमा लाभ हुनेछ, अरुको सहयोग मिल्नेछ ।
धनु
राजनीतिमा पहिचान बन्नेछ, काममा प्रशंसा मिल्नेछ ।
मकर
धार्मिक रुचि बढ्नेछ, सरसहयोगमा दिन बित्नेछ ।
कुम्भ
अनावश्यक लाञ्छना लाग्नेछ, काम बिग्रिन सक्नेछ ।
मीन
यात्राको सुख मिल्नेछ, वैवाहिक प्रेममा सुख मिल्नेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij