प्रकाशित मिति : आइतवार, असार २९, २०७६
मिति २०७६/०३/२९ गते
प्रेस बिज्ञप्ती
शनिबार एउटा समूहले तुल्सीपुर उपमहानगरपालिका १२ निबासी बर्ष २० राम बहादुर ओलीलाई तुल्सीपुर उपमहानगरपालिका १३ जनबहार चोक भनेर चिनिने जस्पुर प्रहरी चौकीको नजिकै दक्षिण तिर खुकुरी प्रहार गरि सख्त घाइते बनाएपछी नेपालगंज लगी उपचार गर्ने क्रममा डाक्टरले लख्नौ लैजाने सल्लाह दिएकोले तत्कालै लख्नौ लैजाने क्रममा राती ११ बजे बाटोमा मृत्युु भएकोले दाङ जिल्ला ओली समन्वय समीतीले घोर भतर्सना गर्दै एक प्रेस बिज्ञप्ती जारी गर्दै हत्यारालाई कडा भन्दा कडा कार्बाहीको माग गर्दै यदि यो घटनाका हत्यारालाई ढाकछोप गर्ने बचाउने कोशिस गरीएमा सहिय नहुने कुरा बिज्ञाप्तीमा जारी गरिएको छ ।
अध्यक्ष कमल ओली ओली वंश समन्वय समिति दाङ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij