प्रकाशित मिति : सोमवार, असार ३०, २०७६
राशिअनुसार आजको ग्रहफल
मेष : वैदेशिक काम बन्नेछ । भाग्यले साथ दिनेछ ।
वृष :अचानक हानी हुनेछ । अपजसको सामना गर्नुपर्नेछ ।
मिथुन : पारिवारिक मेलमिलाप हुनेछ । प्रेमी प्रेमिकाबीच सम्बन्ध बढ्नेछ ।
कर्कट : वादविवादमा परिन सकिनेछ । मुद्दामामिलामा सजिलो हुनेछ ।
सिंह :अध्ययनमा प्रगति देखिन्छ । सन्तानले सुख दिनेछन् ।
कन्या : स्त्री पक्षसँग मनमुटाव रहनेछ । मानसिक अशान्तिले घेर्नेछ ।
तुला : छोटो यात्रा हुनेछ । दाजुभाइको सहयाग पाइनेछ ।
वृश्चिक : बोलीले काम बन्नेछ । धनको कारोबार राम्रो हुनेछ ।
धनु : प्रशन्नता बढेर जानेछ । अरुको सहयोग मिल्नेछ ।
मकर : यात्रामा सास्ती हुनेछ । पैसाको अभाव रहनेछ ।
कुम्भ : व्यापारमा सन्तुष्टि मिल्नेछ । कृषिबाट फाइदा हुनेछ ।
मीन : सरकारी क्षेत्रमा पहुँच मिल्नेछ । काममा फाइदा हुनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij