सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

बालाजुमा ब्वायफ्रेण्डको कोठामा युवतीले अर्कै गर्लफ्रेण्ड देखेपछि मत्यु !

  • प्रकाशित मिति : बुधबार, साउन १, २०७६



  • काठमाडौं । काठमाडौंको बालाजुमा एक युवती मृत अवस्थामा फेला परेकि छन् । उनले आत्महत्या गरेको बताइएको छ । त्रिपरेश्वरमा बस्दै आएकी १६ बर्षीया जेनी तामाङ १९ वर्षीय प्रेमी भीम मगरको बालाजुस्थित कोठामा मृत फेला परेकी हुन् ।

    असार ३० गते जेनी साँझ प्रेमी भीमको बालाजु स्थित कोठामा बर्थ डे मनाउँनका लागि गएकि थिइन् । कोठामा अर्कै युवतीलाई देखेपछि विवाद हुँदा उनीहरुबीच झगडा भएको थियो ।

    झगडापछि शौचालयभित्र गएकी जेनी केही बेरसम्म नआएपछि भीम शौचालय पुग्दा त्यहाँ उनी सलले झुण्डिएको अवस्थामा फेला परेको र पछि खबर पाएको प्रहरीले जानकारी दिएको छ ।

    ब्वायफ्रेण्डको जन्मदिन मनाउँन गएकी जेनीले कोठामा भेटिएकी ती युवतीलाई भीमले तँलाईँ पनि धोका दिन्छ भनेकी थिइन् । झगडापछि ती युवतीको सल मागेर शौचालय गएकी जेनी शौचालयको ढोका खोलेर हेर्दा झुण्डिएको अवस्थामा फेला परेकि हुन् ।

    आत्महत्या गराउँन बाध्य पारेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij