सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आज तपाईको दिन ? हेर्नुहोस् राशिफल …

  • प्रकाशित मिति : बिहिबार, साउन २, २०७६



  • आज मिति २०७६ साउन २ गते तदनुसार सन् २०१९ जुलाई १८ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेपाल संवत् ११३९ दिल्लागा । श्रावण कृष्णपक्ष, द्वितीया, २८:५४ उप्रान्त तृतीया तिथि बिहीबार ।

    आजको ग्रहफल

    मेष
    कार्यमा प्रशंसा मिल्नेछ, प्रतिष्ठा बढेर जानेछ । धन आर्जनको योग रहेको छ भने स्वास्थ्यमा गडबडी हुने देखिन्छ ।

    वृष
    सामाजिक काममा रुचि जाग्नेछ, यात्रा सुख तथा मनोरञ्जन मिल्ला । मनले चिताएका कार्यहरु पूरा हुनेछन् ।

    मिथुन
    योजनामा रोकावट हुनेछ, मानसिक अशान्ति आउनेछ ।

    कर्कट
    परिवारमा खुशी बढ्नेछ, दाम्पत्य सहयोग मिल्नेछ ।

    सिंह
    काममा प्रतिष्पर्धा हुनेछ, स्वास्थ्यमा सुधार मिल्नेछ ।

    कन्या– विद्यामा सफलता हुनेछ, मनोरन्जनमा मन जानेछ।

    तुला
    घरमा विवाद बढ्नेछ, काममा प्रगति रोकिनेछ ।

    वृश्चिक
    दाजुभाइमा सहयोग मिल्नेछ, छोटो यात्रा हुनेछ ।

    धनु
    भोजनको सुख मिल्नेछ, धनको कारोवार बढ्नेछ ।

    मकर
    उत्साह बढ्नेछ, साथी भाइको लागि खर्च हुनेछ ।

    कुम्भ
    यात्रामा अवरोध हुनेछ, फाइदा अरुलाई जानेछ ।

    मीन
    व्यवसायमा प्रगति हुनेछ, काममा फाइदा मिल्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij