सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

भ्रष्टाचारमा मुछिएका त्रिविका सह प्राध्यापक पाण्डेले गरे आत्महत्या

  • प्रकाशित मिति : शनिबार, साउन ४, २०७६



  • काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अनियमिततामा मुछिएका सहप्राध्यापक रामबहादुर पाण्डेले आत्महत्या गरेका छन् । उनले बिहीबार आत्म हत्या गरेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले डिसी नेपाललाई जानकारी दिए ।

    बिहीबर दिउँसो त्रिपुरेश्वरको राधा भवनबाट हामफालेर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । सामान्य अनुसन्धान गरेर शव परिवारको जिम्मा लगाएको डीएसपी बोगटीले बताए ।

    काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार पाण्डले भवनको पाँचौं तलाबाट बिहीबार दिउँसो हामफालेका थिए । उनीविरुद्ध एक वर्ष जेल सजाय माग दाबी गर्दै अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

    मृतकक पाण्डेको शुक्रबार पोस्टमार्टमसमेत भइसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij