सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

रोकिराखेको ट्रिपरमा ठोकिएर स्कुटर चालकको मृत्यु, एक घाईते

  • प्रकाशित मिति : शनिबार, साउन ४, २०७६



  • काठमाडौँ । काठमाडौँमा रोकिराखेको ट्रिपरमा ठोकिएर स्कुटर चालकको ज्यान गएको छ।

    शुक्रबार राति काठमाडौँको केशरमहल चोकमा साईड लगाएर रोकिराखेको ना ३ ख ७५६१ नम्बरको ट्रिपरमा बा ९२ प ६५ ६५ नम्बरको स्कुटर ठोकिँदा बुढानीलकण्ठका ३५ वर्षीय चालक सञ्जय ठकुरीको ज्यान गएको हो। उनको कलंककी नेपाल नेशलन अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।

    उक्त दुर्घटनामा परि अर्का एक जना घाइते भएका छन्। स्कुटर पछाडि बसेका कलंकीका विशाल लुइँटेलको ट्रमा सेन्टरमै उपचार भैरहेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij