सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सर्पको टोकाइबाट बारामा एक जनाको मृत्यु

  • प्रकाशित मिति : आइतवार, साउन ५, २०७६



  • रौतहट– रौतहटको कटहरिया नगरपालिका ७ घरभई बारामा बस्दै आएका एक बृद्धको बिषालुु सर्पदंशबाट मृत्युु भएको छ । बाराको आदर्श कोतवाल गाउँपालिकामा वडा न ३ बतरा टोलमा बस्दै आएका रौतहट कटहरिया ७ का ७४ वर्षीय नथुनी राम चमारको सर्पदंश बाट मृत्युु भएको हो । आज बिहान साढे ६ बजेको समयमा दिशा गर्न चर्पी गएका बेला उहाँलाई चर्पीमा बस्ने वित्तिक्कै बिषालुु सर्पले टोकेका थियो ।

    सर्पले टोकने बित्तिक्कै रामले कराउँदै बाहिर निस्किँदै गर्दा सर्पले दोहोर्याएर टोकेको पीडित परिवारको भनाई छ । लगातार दुईपटक सपले टोकेको र समयमै अस्पताल पुरयाउन नसकेको कारण शरीरभर विष फैलिएकाले उपचार हुन नसकी मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    मृतक राम पछिलो दुुईबर्षदेखि बाराको कोतवालस्थित छोरी ज्वाईको घरमा बस्दै आएका थिए । अविरल बर्षा र बाढीपश्चात तराईका जिल्लाहरुमा सपंदर्शका घटना बढेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij