सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

हातखुट्टा धुन गएका तीन जना महिलाको डुबेर मृत्यु

  • प्रकाशित मिति : आइतवार, साउन ५, २०७६



  • काठमाडाैं । हातखुट्टा धुन गएका तीन जना महिलाको डुबेर मृत्यु भएकाे छ । दाङमा खाल्डोमा जम्मा भएको पानीमा डुबेर तीन जना महिलाको मृत्यु भएको हाे । खेतमा रोपाइँ सकेर घर फर्कने बेला हातखुट्टा धुन गएका उनीहरूको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    खाल्डोमा सुरुमा एकजना महिला हातखुट्टा धुने बेला डुबेको र उनलाई बचाउन जाँदा अन्य दुई महिलाको समेत मृत्यु भएको बताइएको छ ।

    डुबेर मृत्यु हुनेमा अमृता बिक, झरना बिक र बसन्ता बिकको रहेको प्रहरीले जानकारी दिएको छ । शव पोस्टमार्टमका लागि घोराही ल्याइएको प्रहरीले बताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij