सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

कस्तो छ तपाईको दिन ? हेर्नुहास् आजको राशिफल

  • प्रकाशित मिति : मङ्लबार, साउन ७, २०७६



  • आज मिति २०७६ साल साउन ७ गते । तदनुसार सन् २०१९ जुलाई २३ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेपाल संवत् ११३९ दिल्लागा, श्रावण कृष्णपक्ष, षष्ठी, १२ः३० उप्रान्त सप्तमी तिथि मंगलबार ।

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
    नविन कार्यसिद्धीको योग रहनेछ । आजको दिन शुभ रहेको छ । आय आर्जन क्षेत्र लाभदायी होला ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
    व्यापार व्यवसाय फस्टाउने छ । नयाँ ज्ञानसीप सिक्ने अवसर मिल्ला ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
    राजकीय क्षेत्रबाट सफलता मिल्नेछ । धन लाभ हुने योग छ । पति पत्नीबीचको माया प्रगाढ रहला ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
    चोट पटकको भय छ दुर्घटनाबाट बँच्नुहोला । सम्यमित भएर अगाडी बढ्नुहोला । मातृपक्षबाट आर्शिवाद र प्रेरणा मिल्ने छ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
    अध्ययन अध्यापनमा सफलता मिल्नेछ । धन लाभ हुने छ भने राजनीतिक क्षेत्र लाभदायिक रहनसक्छ । नयाँ ज्ञानसीप सिक्ने अवसर मिल्ला।
    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
    गीत संगीतमा रुची बढ्ने छ । धन हानी हुनसक्छ । प्रेम प्रेमीकाबीचको सम्बन्ध उत्तम रहला ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
    पुन मिलनको योग रहेको छ । कार्यमा सफलता मिल्ने छ । कामको चाप बढ्ने छ भने दाम्पत्य जिवनमा खटपट आउला ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
    हर्ष उल्लास तथा अनुहारमा कान्ति र मनमा शान्ति छाउला । आजको दिन शुभ रहेको छ । प्रेम सम्बन्ध शुभ छ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
    धर्म कर्म लगायतका शुभ कार्यमा सहभागी हुने योग छ । धन लाभ र नयाँ कामको थालनी हुने देखिन्छ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
    आजको दिन त्यति शुभ छैन । चोटपटक लाग्न सक्छ । मनमा पिरले डेरा जमाउला । अन्तमा भने धन लाभ हुनसक्छ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
    मिष्ठान्न भोजन प्राप्त भएपनि मनमा पिडा रहला । आमापक्षबाट सहयोग मिल्ने छ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
    अनावश्यक खर्च बढ्ने छैन । उपहार प्राप्ती हुन सक्छ । शान्त र एकान्तमा दिन बित्नेछ । आजको दिन शुभ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij