सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

लमजुङमा बाढीले बगायो घर, ३ जनाको मृत्यु, ८ वेपत्ता

  • प्रकाशित मिति : बुधबार, साउन ८, २०७६



  • काठमाडौं। लमजुङको दोर्दी गाउँपालिकामा बुधबार दिउँसो आएको बाढीले एक घर बगाउँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाहीले डिसी नेपालसँग भने, ‘घटना भएको जानकारीपछि प्रहरी त्यसतर्फ गएको छ, घटनाको विस्तृत विवरण आउन बाँकी छ ।’

    उनले घटना स्थलमा ३ जनाको शव फेला परेको जानकारी दिए । उनकाअनुसार प्रहरीले ५ जनाको उद्धार गरेको छ । यस्तै बाढीमा परेर ८ जना वेपत्ता भएकोसमेत उनले डिसी नेपाललाई जानकारी दिए । हाल खोज तथा उद्धारका लागि प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थल पुगेको छ । स्थानीय दुर्दी खोलामा आएको बाढीले सो क्षति पुर्याएको हो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij