सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

पानीले बगाउँदा दुई जनाको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, साउन ९, २०७६



  • सुरुङ्गा । खेतमा जमेको पानीमा डुब्दा र पानीले बगाउँदा आज झापामा दुई जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका– १ गोलधाप का ३८ वर्षीय वीरेन्द्र बुढाथोकी र कमल गाउँपालिका– ५ का ६८ वर्षीय काजीबहादुर जोशी रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार बुढाथोकी आज बिहानै हिँडेको र घर नर्फकिएपछि खोजी गर्ने क्रममा घर नजिकैको खेतमा जमेको पानीमा डुबेर मृत भेटिएका थिए ।

    त्यस्तै घरबाट गोठ जाने क्रममा चिप्लिएर पानीमा खसेका जोशीलाई बगाएको प्रहरीले जनाएको छ । उनको शव पाँच किलोमिटर टाढा फेला परेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

    रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij