सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

टिकटक भिडियो बनाउने चक्करमा बाढीमा बगे, ३ दिनपछि लाश भेटियो

  • प्रकाशित मिति : शुक्रबार, साउन १०, २०७६



  • काठमाडौं। पछिल्लो समय टिकटकको क्रेज निकै बढिरहेको छ । युवाहरुमा बढेको यो क्रेज निकै खतरनाक पनि बन्दै गएको छ । बाढीको पानीमा स्टन्ट गरेर टिकटकमा भिडियो पोस्ट गर्ने चाहनाले एक युवकको ज्यान लिएको छ । स्टन्टको तीन दिनपछि उनको लाश भेटिएको छ । त्यसपछि स्टन्टको भिडियो पनि सार्वजनिक भएको छ ।

    घटना बिहारको दरभंगा जिल्लाको हो । बाढीको पानी हेर्न गएका तीन साथीहरु अफजल, कासिम र सितारेले टिकटकका लागि भिडियो बनाउने प्रयास गरेका थिए । यस्तैमा स्टन्ट गर्ने क्रममा अफजलको बाढीमा बगेर मृत्यु भएको हो । घटनाको तीन दिनपछि गोताखोरले त्यही ठाउँबाट उनको शव निकाले । घटनापछि यी तीन जनाको स्टन्टका केही भिडियोहरु सार्वजनिक भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij