प्रकाशित मिति : आइतवार, साउन १२, २०७६
आज मिति २०७६ साल साउन १२ गते आइतबार । तदनुसार सन् २०१९ जुलाई २८ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, श्रावण कृष्णपक्ष। एकादशी, १४ः५९ उप्रान्त द्वादशी तिथि आईतबार ।
मेष
समग्रमा आजको दिन शुभ रहेको छ । बोलीले काम बन्न्नेछ, पारिवारिक भेटघाट हुनेछ ।
वृष
वैदेशिक काम बन्नेछ, सामाजिक काममा व्यस्तता बढ्नेछ।
मिथुन
घरमा विवाद हुनेछ, काममा खर्च हुनेछ।
कर्कट
व्यापारमा लाभ हुनेछ । अरुको साथ पाइनेछ ।
सिंह
विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा फाइदा पाइनेछ ।
कन्या
सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ।
तुला
काममा बाधा आउनेछ । शरिरमा विसञ्चो देखिनेछ ।
वृश्चिक
दाम्पत्य सुख मिल्नेछ, मान सम्मान पाइनेछ ।
धनु
आरोग्यता प्राप्ति हुनेछ, विरोधी पर जानेछन् ।
मकर
यात्राको सुख मिल्नेछ, रमाइलोमा खर्च हुनेछ।
कुम्भ
आर्थिक चिन्ता हुनेछ, काममा खर्च बढ्नेछ।
मीन
काममा जिम्मेवारी आउनेछ, यात्रा गर्नु पर्नेछ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij