आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चलचित्र ‘छ माया छपक्कै’को पहिलो गीत सार्वजनिक (भिडियाे)

  • प्रकाशित मिति : शुक्रबार, भदौ १३, २०७६



  • असोजको २४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘छ माया छपक्कै’को पहिलो गीत सार्वजनिक गरिएको छ । दशैंको टिकापछि चलचित्र प्रदर्शनमा आउने भएको हो । चलचित्रमा समावेश ‘जुनको जुनेली’ बोलको गीत सार्वजनिक भएको हो । बसन्त थापाको संगीत र राजेन्द्र थापाको शब्द रहेको गीतमा स्वयम् बसन्त र मिना निरौलाको स्वर रहेको छ ।

    आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । विपिन मल्लको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, हरि हुमागाँइको छायांकन रहेको चलचित्रमा दिपकराज गिरीको पटकथा, दिपेन्द्र लामाको कथा रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij