आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

छात्रलाई भिडियो कल गरेर अश्लील हर्कत गर्थिन् शिक्षिका, भिडियो भयो भाइरल

  • प्रकाशित मिति : शुक्रबार, भदौ १३, २०७६



  • एजेन्सी। आफ्नै विद्यार्थीलाई भिडियो कल गरेर अश्लील हर्कत गर्ने एक शिक्षिकाको भिडियो भाइरल भएको छ । भारतको जालन्धरकी ती शिक्षका र छात्रबीचको भाइरल भिडियोमा भने छात्रले भिडियो कल गरेका छन् । ती किशोरले महिलालाई नग्न अवस्थामा आफूसँग बोलाउँछन् ।

    भिडियोमा महिला बाथरुममा देखिन्छिन् । किशोरले पटक पटक भिडियो कल गरेर महिलालाई भिडियोमा अगाडि आउन भन्छन् । बताइएअनुसार ती महिला जालन्धरको एक स्कुलमा शिक्षिका छिन् र ती किशोर उनका विद्यार्थी हुन् । यो भिडियो सामाजिक संजालमा निकै भाइरल भइरहेको छ । भिडियोका सम्बनधमा स्कुलका प्रिन्सिपलले यो भिडियो स्कुलमा नबनेकोले स्कुलको कुनै भूमिका नभएको बताए ।

    उनका अनुसार भिडियोमा देखिने महिला अध्यापक स्कुलमा आएकी थिइन् तर केही समय पहिले उनलाई स्कुलबाट निकालियो । छात्रलाई पनि केही दिन पहिले स्कुलबाट निकालिएको बताइएको छ । प्रिन्सिपलले पनि ती छात्रको हर्कतका कारण उनलाई स्कुलबाट रेस्टिकेट गरिएको बताए । भिडियोका विषयमा पुलिसले उजुरी नआएको बताउँदै उजुरी आएमा कारवाही गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij