आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपालसँग पराजित भएपछि माल्दिभ्स फुटबल टोलीका मूख्य प्रशिक्षककाे जागिर ‘खुस्कियो’

  • प्रकाशित मिति : आइतवार, मंसिर २२, २०७६



  • काठमाडौं । माल्दिभ्स फुटबल टिमका मूख्य प्रशिक्षक पदमुक्त भएका छन्। १३औ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत नेपालसंगको हारपछि प्रशिक्षक पिट सेगर्टको पद समाप्त भएको हो ।

    नेपालमा भइरहेको १३औं साग अन्तर्गत पुरुष फुटबलमा माल्दिभ्सले ४ खेल खेल्दा २ खेल हार्‍यो भने दुई खेल बराबरी खेलेको थियो ।

    शनिवार नेपालसंग २–१ को हारपछि नै उनको जागिर गएको हो । पटसँगको छलफल पछि उनीसंग सम्झौता अन्त्य गर्ने विषयमा सहमती जनाएको माल्दिभ्स फुटबल संघले बताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij