आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ट्रम्पले सुलेमानीलाई राक्षस भनेपछी

  • प्रकाशित मिति : बुधबार, पुस २३, २०७६



  • बीबीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी आक्रमणमा मारिएका इरानी कमाण्डर जनरल कासिम सुलेमानीलाई राक्षसको संज्ञा दिँदै अमेरिकाले सुलेमानीलाई मारेर निर्दोष मानिसको ज्यान बनाएको दाबी गरेका छन्।

    ट्रम्पले भने–उ एउटा राक्षस थियो, र मारियो। उ हाम्रो विरुद्ध एउटा ठूलो र नराम्रो आक्रमण गर्ने तयारी गरिरहेको थियो। मलाइ के लाग्छ भने या विषयमा कसैले दुख मान्दैनन्।’ साथै उनले इराबाट अमेरिकी सैनिक फिर्ता भए त्यसको सबैभन्दा बढी घाटा इराकलाई हुने बताए।

    उता इराकमा प्रधानमन्त्री आदिल अब्दुल महदीले इराकबाट विदेशी सैनिक फिर्ता गर्दा इराक एक सम्भावित युद्धबाट बच्न सक्ने बताएका छन्।
    प्रधानमन्त्री महदीका अनुसार तनाव कम गर्नका लागि यो एउटा मात्रै बाटो हो।

    उनले अमेरिकी सैनिक फिर्ता गर्ने जानकारी प्रधानमन्त्री महदीलाई प्राप्त भएको थियो, तर फेरि केही घण्टापछि अमेरिकाले यो निर्णयबाट आफू पछि हटेको जानकारी गराएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij