आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लकडाउनमा रक्सीको होम डेलिभरी !

  • प्रकाशित मिति : बिहिबार, चैत्र २७, २०७६



  • कोलकाता। लकडाउनका बेला अत्यावश्यक बाहेक अन्य सबै व्यापार ठप्प छ । तर, भारतको पश्चिम बंगाल राज्य सरकारले भने लकडाउनका बेला रक्सीको होम डेलिभरी गर्न छुट दिने निर्णय गरेको छ । आज तकले सूत्रको हवाला दिँदै लेखेअनुसार यसरी डेलिभरी गर्नको लागि स्थानीय पुलिसले पास जारी गर्नेछ । यो पासको आधारमा बिक्रेताले घरसम्म रक्सी डेलिभरी गर्न पाउनेछन् । सरकारले लकडाउनमा मदिरा बिक्रीमा कुनै रोक नभएको बताएको छ ।

    रिपोर्टका अनुसार कोलकाता पुलिसले रक्सीका खुद्रा व्यापारीहरुका लागि पास जारी गर्नेछ । यसका लागि व्यापारी आफ्नो इलाकाको पुलिस स्टेशन जानुपर्नेछ । एक पसलेलाई केवल ३ पास जारी गरिनेछन् । जसलाई महिराको आवश्यकता छ उसले स्थानीय पसलमा दिउँसो ११ बजेदेखि २ बजेभित्र फोन गरेर अर्डर दिन सक्नेछन् । पसलले २ बजेदेखि ५ बजेको समयमा होम डेलिभरी दिनेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij