आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुहागरात भन्दा अघि इन्जिनियर बुहारीलाई सासुले बाथरुममा लिएर गइन्, अनि गरिन् लाजमर्दो हर्कत

  • प्रकाशित मिति : सोमवार, पुस २७, २०७७



  • एजेन्सी । पुरानो सोंच राख्ने परिवारका कारण एक युवतीको जिवन नै बर्बाद भएको छ । एक परिवार इन्जिनियर बुहारीलाई घरमा लिएर आयो । जब सुहागरात हुनु अघि सासुले उनलाई बाथरुममा लिएर गइन् ।

    उनको कुमारीत्व जाँच गर्न लगाइयो । सासुले कुमारीत्व जाँच गरेपछि ति बुहारीसंग जेठाजुले नराम्रो काम समेत गरे । यस्तो लाजमर्दो घटना भारत मध्य प्रदेशको इन्दौरमा भएको हो।

    इन्दौरको द्वारकापुरी पुलिस स्टेशनमा एउटा अचम्मको घटना आयो । इन्जिनियर पढेकी एक युवती प्रहरी कार्यालय आइन् । उनले आफु माथि भएका यस्ता घटनाका बारेमा बेलीबिस्तार लगाइन् । घटना सुनेर प्रहरी पनि अचम्म परे । उनको विवाह साढे ३ वर्ष अघि भएको थियो । सुहागरातको दिन नै उनकी सासुले यस्तो अचम्म लाग्दो ब्यवहार गरिन् ।

    महिलाको उजुरीमा उनको सासु, ससुरा, श्रीमान् र बुहारीका विरुद्ध प्रहरीले उजुरी दर्ता गरेको छ । उनीहरु अहिले सबै जना पक्राउ परेका छन् । उनको विवाह २०१७ मेमा भएको थियो। सुहागरातकै बेलामा उनको सासु, ससुरा, जेठाजु सबै उनको कोठामा आए ।

    सासुले उनलाई बाथरूममा लैजान थालिन् । उनलाई भनिन् हामी तिम्रो कुमारित्व परिक्षण गर्छौ । जब युवतीले मानिनन् उनका श्रीमानले पनि आमाकै साथ दिँदै भने । मेरो परिवार पुरानो बिचारधारा मान्ने खालको छ । आमाले जे भन्नुहुन्छ उहाँको कुरा मान ।

    केही दिन पछि उसको जेठाजुले बुहारी माथि नराम्रो काम गरे । जब महिलाले यो घटना आफ्ना पति र सासुलाई बताइन्, तिनीहरूले यसलाई बेवास्ता गरे। केही दिन पछि, श्रीमान्‌ले उनलाई बसमा राखेर माइत पठाइदिए । ती महिला दुई साढे बर्षसम्म माइतमै बसिन् । यति धेरै वर्ष पछि मात्र उनले आफुमाथि परेको घटनाका बारेमा प्रहरीमा उजुरी दिएकी हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij