आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

किसान आन्दोलनको समर्थनमा गायिका रिआनाको ट्वीटपछि भारतको कडा प्रतिक्रिया

  • प्रकाशित मिति : बुधबार, माघ २१, २०७७



  • बीबीसी । भारतमा किसानहरूले नोभेम्बरदेखि विरोध प्रदर्शन गरिरहेका छन्। अमेरिकी पप गायिका रिआनाले प्रदर्शनकारी किसानको समर्थनमा ट्वीट गरेपछि भारतले विदेशी व्यक्तिहरू र चर्चित व्यक्तित्वले विषयलाई अनावश्यक उचालेको प्रतिक्रिया दिएको छ।

    रिआनाले ट्वीट गरेको केही घण्टापछि युवा जलवायु अभियन्ता ग्रेटा थुन्बर्ग र अमेरिकी उपराष्ट्रपतिकी भतिजी मीना ह्यारिसले पनि किसानको समर्थनमा ट्वीट गरेका थिए। ती ट्वीटहरू चर्चित भएका थिए।

    बुधवार एक विज्ञप्ति जारी गर्दै भारतीय विदेश मन्त्रालयले संसद्‌ले पूर्ण छलफलपछि कृषि क्षेत्रको लागि सुधारोन्मुख कानुन पारित गरेको बताएको छ। उसले सामाजिक सञ्जालमा आएका ह्यासट्याग र प्रतिक्रिया न सही न उत्तरदायी भएको बताएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij