आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अफगानिस्तानमा गृहयुद्धको खतरा

  • प्रकाशित मिति : बिहिबार, माघ २२, २०७७



  • FILE -- Members of the Afghan Local Police prepare for a mission in Kakeran, Afghanistan, Feb. 18, 2013. An American military plan for local auxiliaries to aid the Afghan Army has raised fears of abuses like those that plagued the Afghan Local Police. (Bryan Denton/The New York Times)

    काठमाडौं । यूरोपियन यूनियन ईयूले अफ्गानिस्तानमा गृहयुद्धको खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

    अफ्गानिस्तानको भ्रमणमा रहेका ईयूका वरिष्ठ कूटनीतिज्ञले त्यहाँ हिंसा बढिरहेकाले गृहयूद्धको खतरा रहेको बताएका हुन् ।

    यता, अमेरिकी संसद्ले जो बाइडन प्रशासनलाई अफगानिस्तानबाट अमेरिकी सेना तत्काल फिर्ता नगर्न आग्रह गरेको छ ।

    शान्ति प्रक्रियाबारे तालिबान गम्भिर नभएको हुन सक्ने भन्दै उनीहरूले सेना फिर्ता बोलाउने योजनालाई पछाडि सार्न आह्वान गरेका हुन् । उनीहरुले सैन्य कूको प्रयास गर्न सक्ने पनि बताएका छन् ।

    यसअघि डोनाल्ड ट्रम्प प्रशासनले सम्झौतामा हस्ताक्षर गरे अनुसार आगामी महिनामा करीब २५ सय अमेरिकी सुरक्षा फौज फिर्ता बोलाउने तयारी भएको थियो । एजेन्सी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij