आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

इक्वेडरमा तीन वटा कारागारमा हिंसात्मक झडप, कम्तिमा ६२ को मृत्यु

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १२, २०७७



  • एजेन्सी । लेटिन अमेरिकी मुलुक इक्वेडरमा तीन छुट्टाछुट्टै कारागारमा भएको झडपमा ६२ जना मारिएका छन् ।

    कारागारमा दुई विरोधी समुहबिच झडप भएको हो । चक्कु र गोली प्रहारबाट यती धेरैको मृत्यु भएको बताईएको छ । इ

    क्वेडरको कुएङ्का, लाटाकुङ्गा र ग्वेकिल शहरका कारागारमा स्थानिय समय अनुसार सोमबार राती झडप भएको हो ।

    कारागारमा आफ्नो नियन्त्रण जमाउन प्रयासरत दुई समुहबिच झडप हुँदा कम्तिमा ६२ जनाको ज्यान गएको इक्वेडरको कारागार एजेन्सी प्रमुख एड्मुन्डो मोन्कायोले जानकारी दिनुभयो ।

    हिंसा चिर्किएपछि थप ८ सय प्रहरीको मद्दतमा प्रशशनले कारागारलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

    एउटा कारागारमा सुरक्षाकर्मीलाई कैदीहरुले बन्धक बनाएपछि झडप सुरु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij