आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

इक्वेडरमा विस्फोट हुँदा १७ जनाको मृत्यु ४२० घाइते

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २४, २०७७



  • काठमाडौं । मध्य अफ्रिकामा रहेको इक्वेडरको गुयनामा भएको शक्तिशाली विस्फोटमा परेर कम्तिमा १७ जनाको मृत्यु भएको छ ।

    सैन्य इलाकामा भएको विस्फोटमा परेर भने ४ सय २० जना भन्दाबढी व्यक्ति घाइते भएको बीबीसीले जनाएको छ ।

    राष्ट्रिय टेलिभिजनमार्फत एक विज्ञप्ती जारी गर्दै राष्ट्रपति तेओडोरो ओबियाङले सेनाको लापरवाहीका कारण सो विस्फोट भएको बताउनु भएको छ ।

    उहाँले सेनाको बेसक्याम्पमा डाइनामाइट प्रयोगमा भएको लापरवाहीले सो विस्फोट भएको दावी गर्नु भएको छ । विस्फोटलगत्तै सामाजिक सञ्जाल र टेलिभिभजनमा धुवाँको मुस्लोसहित धेरै व्यक्ति हताहत भएका दृष्यहरु देखाइएका थिए ।

    सरकारी टेलिभिजनले फोहोरको थप्रेबाट घाइतेहरुको उद्दार गरिएका दृष्यहरु प्रशारण गरेको छ । कतिपय सर्वसाधारण भने धुवाँको मुस्लो देखेसँगै सुरक्षित स्थानतर्फ स्थानान्तरण भएको बताइएको छ ।

    अस्पतालहरुमा घाइतेहरको भीड लागेगको बताइएको छ । कच्चा तेलको भण्डारण रहेपनि इक्वेडरमा अत्याधिक जनसंख्या गरिब रहेको बताइएको छ । एजेन्सी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij