प्रकाशित मिति : शनिबार, साउन २३, २०७८
काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराई र जिल्ला कमिटी उपाध्यक्ष मातृका लाई मातृशोक परेको छ। भट्टराईद्वयकी आमा महेन्द्रादेवीको ९५ बर्षको उमेरमा शनिबार काठमाडौंमा निधन भएको हो ।
उनको भोली विहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij