आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अभिनेता प्रकाश राजले फेरि बिहे गरे, ओठमै किस गरेको फोटो शेयर गरे

  • प्रकाशित मिति : बिहिबार, भदौ १०, २०७८



  • काठमाडौं। अभिनेता प्रकाश राजले फेरि बिहे गरेका छन् । उनले आफ्नी पत्नीलाई ओठमै किस गरेको तस्वीरसमेत सार्वजनिक गरेका छन् । २४ अगष्टका दिन आफ्नो विवाहको ११ औं एनिभर्सरीको अवसर पारेर उनले आफ्नी पत्नी पोनी वर्मासँग दोस्रो पटक बिहे गरेका हुन् । उनले आफ्नो छोरा वेदान्तको लागि यस्तो गरेका थिए ।

    उनका छोरा वेदान्तले आफ्ना अभिभावकले बिहे गरेको हेर्न चाहन्थे । त्यसैले आफ्नो विवाहको ११ औं एनिभर्सरीमा उनीहरुले फेरि बिहे गरेका हुन् । प्रकाशले सामाजिक संजालमा यसका केही तस्वीर शेयर गरेका छन् । एउटा फोटोमा प्रकाश घुँडाले बसेर पत्नीलाई औंठी लगाइदिँदै छन् । अर्को फोटोमा उनले पत्नीलाई ओठमा किस गरेका छन् । प्रकाश पत्नी र छोराछोरीसँग निकै खुसी देखिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij