आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानमन्त्री देउवाले बाेलाए मन्त्रिपरिषद्को बैठक

  • प्रकाशित मिति : बुधबार, भदौ १६, २०७८



  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ । साँझ ४ बजे बालुवाटारमा बस्ने गरि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको हो ।

    आजको बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । त्यस्तै, प्रदेश १ र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरबदलबारे छलफल हुनसक्ने स्रोतले बताएको छ । सरकार गठन भएको दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij