आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुदूरपश्चिममा भाइरल ज्वरोका बिरामी बढ्दै

  • प्रकाशित मिति : आइतवार, भदौ २७, २०७८



  • काठमाडौं । सुदूरपश्चिम प्रदेशमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् ।

    उच्च ज्वरो आउने, खान मन नलाग्ने, रुघाखोकीको लक्षण देखिने बिरामी बढ्न थालेको स्वस्थ्यकर्मीले बताएका छन् ।

    कोरोना महामारीका बिच देखिएको भाइरल ज्वरोको संक्रमणले थप सास्ती भएको छ । मौसम परिवर्तन भइरहँदा ज्वरो र रुघाखोकीको लक्षण भएका बिरामी उपचारका लागि आउने गरेको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ ।

    कैलाली, डोटी, बैतडी, बाजुरालगायत जिल्लाका स्वास्थ्य संस्थामा समेत यस्ता बिरामी उपचारका लागि आउने गरेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij