आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अफगानिस्तानको पञ्जशीर प्रान्तमा तालिवान र विद्रोहीबीच संघर्ष, २० सर्वसाधारण मारिए

  • प्रकाशित मिति : मङ्लबार, भदौ २९, २०७८



  • एजेन्सी । अफगानिस्तानको पञ्जशीर प्रान्तमा तालिवान र बिपक्षी सेनाबीचको भिडन्तमा २० जना सर्वसाधरण मारिएको बीसीसीले जनाएको छ ।

    तालिवानले काबुलसहित देशका अन्य प्रान्त कब्जा गरे पनि पञ्जशीर अझै पूर्ण रुपमा तालिवानको कब्जामा आउन सकेको छैन ।

    भिडन्तका क्रममा एक युवकलाई तालीवानले घेरा हाली गोली हानेको दृश्य भाइरल भएको छ । दुई समुहको भिडन्तकै बीच तालीवानले सीम कार्ड बेचेको आरोपमा एक पसल सञ्चालकको गोली हानी हत्या गरेको बताइएको छ ।

    दशकौंदेखि अफगानिस्तानको प्रतिरोधको केन्द्रको रुपमा रहेको पञ्जशीर प्रान्तको नेतृत्व बिपक्षी कमाण्डर अहमद साह मसदुले सम्हालेका छन् ।

    जसले पछिल्लो समय रुसी सेना र तालीवान दुबैलाई पराजित गर्न सफल भएको थियो । तालिवानले अफगानिस्तानका कब्जा जमाएपछि पञ्जशीर प्रान्त पनि कब्जामा लिन संघर्ष जारी राखेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij