आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिकी करोडपति आफ्नै साथीको हत्यारा सावित

  • प्रकाशित मिति : आइतवार, अशोज ३, २०७८



  • एजेन्सी । अमेरिकी रियल स्टेट ब्यबसायी तथा करोडपती रोवर्ट डस्र्टले आप्mना घनिष्ठ मित्रको हत्या गरेको प्रमाणित भएको छ ।

    डस्र्टले आप्mना मित्र सुसान बर्मनको टाउकोमा गोली हानी हत्या गरेको प्रमाणित भएको हो । आप्mनी पत्नी बेपत्ता भएको विषयमा बर्मनले प्रहरीलाई जानकारी गराउने डरले उनको हत्या गरेको स्वीकारेका छन् ।

    टाउकोमा गोली लागेको अवस्थामा बर्मनको शव बर्मनकै निबासमा फेला परेपछी अनुसन्धान थालिएको थियो ।

    सोही क्रममा डस्र्टलाई हत्याको अभियोगमा अमेरिकाको न्यु ओर्लियन्सबाट पक्राउ गरिएको थियो ।

    अपराध सम्बन्धि लेखक बर्मन डस्र्टका प्रवक्ता रहेका थिए । डस्र्ट अमेरिकी करोडपतिको सुचीमा परेका ब्यक्ति हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij