आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तालिवान सरकारलाई मान्यता दिन पाकिस्तानले राख्यो सर्त

  • प्रकाशित मिति : बुधबार, अशोज ६, २०७८



  • एजेन्सी । अफगानिस्तानको तालिवान सरकारलाई मान्यता दिन पाकिस्तानले केही सर्त अघि सारेको छ ।

    बेलायती समाचार संस्था बीबीसीसँगको अन्तर्वार्तामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमाथि केही सर्त तेर्स्याएका हुन् ।

    तालिवान सरकारले छिमेकी मुलुकहरुको विश्वाश जित्दै मान्यता पाउने हो भने अफगानिस्तानमा लैगीक, जातिय एवं धार्मिक समावेशीता अंगिकार गर्नुपर्ने खानको सर्त छ ।

    यसैगरी उहाँले महिलाहरुलाई पुरुषसँगै सहशिक्षाबाट अलग गरिएको घटनामा पनि तालिवानको आलोचना गरेका छन् । महिलाहरुलाई शिक्षाबाट बन्चित गरिनु गैर इस्लामिक भएको खानको प्रतिक्रिया छ ।

    पाकिस्तानी प्रधानमन्त्री खानले तालीवानलाई मानव अधिकारको संरक्षण गर्न र देशका सुधारका प्रयासहरु थाल्न पनि आग्रह गरेका छन् । अफगानिस्तानलाई आधार बनाएर पाकिस्तानमाथि आतंकबाद हावी नहोस भन्ने खानको चाहना छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij