प्रकाशित मिति : बुधबार, अशोज ६, २०७८
काठमाडौं, ६ असोज । अभिनेत्री प्रियंका कार्की छोरीलाई जन्म दिएर आमा बनेकी छिन् । प्रियंकाले आज १२ बजेतिर आज १२ बजेतिर नेपाल मेडिसीटी अस्पताल भैसीपाटीमा छोरीको जन्म दिएकी हुन् । छोरीको जन्म दिएसँगै प्रियंका र अभिनेता आयुष्मान देशराज सन्तानको अभिभावक बनेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij