आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

दशैं मनाउन घर गएका एक जनाको नदीमा डुबेर मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, अशोज १९, २०७८



  • बर्दिया । दशैं मनाउन घर गएका एक जनाको नदीमा डुबेर मृत्यु भएको छ । थप एक जना बेपत्ता भएका छन् ।

    मृत्यु हुनेमा बागलुङका हुकुम विक रहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।

    यस्तै, नदीमा परेर जिल्लाको बारबर्दिया नगरपालिकाका लेखनाथ पौडेल बेपत्ता भएका छन् । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    उनीहरू नदीमा नुहाउन गएको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij