आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना

  • प्रकाशित मिति : बुधबार, अशोज २७, २०७८



  • काठमाडौँ — स्वास्थ्यमा समस्या देखिएपछि भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई बुधबार साँझ अस्पताल भर्ना गरिएको छ । उनलाई नयाँ दिल्ली अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस(एम्स)मा भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

     

    भारतीय सञ्चार माध्यमका अनुसार सिंहको स्वास्थ्य अवस्थामा बिग्रिएपछि एम्सको कार्डियो न्युरो विभागमा भर्ना गरिएको छ । सिंहलाई उच्च ज्वरो रहेको बताएको छ ।

    एनडीटीभीले सिंहलाई ज्वरो र कमजोरी रहेको जनाएको छ । ८९ वर्षीय सिंह सन् २००४ देखि सन् २०१४ सम्म भारतको प्रधानमन्त्री रहेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij