आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

धानखेतमा हेलिकप्टर आकस्मिक अवतरण

  • प्रकाशित मिति : आइतवार, अशोज ३१, २०७८



  • इटहरी : शनिबार राति सुनसरीको धानखेतमा हेलिकप्टरले आकस्मिक अवतरण गरेको छ ।

    काठमाडौंबाट विराटनगर आउँदै गरेको फिस्टेल एयरको हेलिकप्टर इनरुवाको सखुवागाछी भन्ने स्थानमा  अवतरण गरेको हो । हेलिकप्टरमा चालक दलका सदस्यसहित ४ जना सवार रहेको थिए । ती सबै सुरक्षित रहेको सुनसरी प्रहरीले जनाएको छ ।

    विराटनगर एयरपोर्टले ल्याण्डका लागि अनुमति नदिएपछि धानखेतमा आकस्मिक अवतरण गरेको बताइएको छ । हेलिकप्टर ल्याण्ड गर्ने बेलामा दुर्घटनामा पर्न लागेजस्तो देखिएको स्थानीयले बताएका छन् । पछि धानखेतबाट चउरमा हेलिकप्टर सारिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij