आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानमन्त्री बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकन गर्न जाँदै

  • प्रकाशित मिति : आइतवार, कार्तिक ७, २०७८



  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ को बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनका लागि आज त्यसतर्फ जाँदै हुनुहुन्छ ।

    प्रधानमन्त्री देउवाले गत बिहीबार र शुक्रबार सुदूरपश्चिमका विभिन्न जिल्लाका बाढीपहिरो तथा डुवान क्षेत्रको निरीक्षण गर्नुभएको थियो । गत असोज ३१ गतेदेखि परेको अविरल बर्षाले देशका विभिन्न स्थानमा ब्यापक धनजनको क्षति गरेको छ ।

    सरकारले तत्कालका लागि अस्थायी आवास बनाउन बाढीपहिरो प्रभावितलाई ५० हजार दिने बताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij