आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुनसान बन्दिपुरमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

  • प्रकाशित मिति : आइतवार, कार्तिक १४, २०७८



  • तनहुँ । केहि दिन देखि मौसम परिवर्तन सँगै तनहुँको बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै आएको छ । कोभिडका कारण सुनसान बनेको बन्दीपुरमा पर्यटकको आगमन बढ्न थालेको छ ।

    पर्यटकिय क्षेत्र मध्ये पोखरापछिको दोस्रो ठुलो पर्यटकीय क्षेत्रको रुपमा परिचित बन्दीपुरमा घुम्न आउने पर्यटकको संख्या दिनहुँ बढेपछि होटेलहरु पनि भरिभराउ भएका छन् ।

    सुनसान बन्दीपुरमा दैनिक डेढ दुई सयको हाराहारीमा पर्यटक आउने गरेको बन्दीपुरका होटल व्यवसायिले बताएका छन् । दशै र तिहारको समय भएकाले पनि मानिसहरु यतिखेर बन्दीपुर घुम्न आउने गर्दछन् । पर्यटकको आगमन बढे सँगै होटल व्यवसायहरुले पनि धेरै पछि व्यापार व्यवसाय फस्टाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij