आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतमा जिका भाइरस : उत्तर प्रदेशमा एकै दिन ४३ जनामा संक्रमण

  • प्रकाशित मिति : आइतवार, कार्तिक २१, २०७८



  • एजेन्सी । भारतको राजधानी दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि सतर्कता अपनाइएको छ । भारतका स्वास्थ्य अधिकारीहरूले जिका भाइरसका किटाणु बढ्दो अवस्थामा देखिएकाले शहरबासीलाई सचेत रहन आग्रह गरेका छन् ।

    उनीहरूका अनुसार एकदिन भित्र उत्तर प्रदेशमा ४३ जनामा यो भाइरस देखिएको थियो । उत्तर प्रदेश राज्यमा पछिल्लो समय यो भाइरसको प्रकोप अत्यधिक बढेको बताइएको छ ।

    सरकारी स्वास्थ्य अधिकारीहरूले गएको दुई सातामा यहाँ ७९ जनामा यो भाइरस देखिएको प्रमाणित गरेका छन् । दिल्लीका उपमुख्यमन्त्री मनिस सिसोडियाले जिका भाइरसको संक्रमण राजधानीमा ह्वात्तै बढेको यसको निराकरणका लागि सरकारले निकै सतर्कता अपनाएको जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij