आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काठमाडौं उपत्यकाको तापक्रम वर्षकै कम

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २५, २०७८



  • काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम वर्षकै कम रेकर्ड भएको छ ।

    उपत्यकासहित देशभर चिसो बढ्दा बिहीबार बिहानको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । यो वर्षको अहिलेसम्मकै सवैभन्दा कम भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

    उपत्यकाको बुधबारको न्यूनतम ताफक्रम ९ र मंगलबार ९ दशमलव २ डिग्री सेल्सियस मापन भएको थियो । दिनभर मौसम सफा हुने भएकाले चिसो अझै बढ्ने मौसमविद प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

    जुम्ला र दोलखाको जिरीको तापक्रम सबैभन्दा न्यून रहेको छ । बिहीबार बिहान त्यहाँको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापनगरिएको महाशाखाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij