आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

इजरायलका प्रधानमन्त्री नफ्ताली संयुक्त अरब इमिरेट्सको भ्रमणमा

  • प्रकाशित मिति : सोमवार, मंसिर २७, २०७८



  • एजेन्सी । इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेट आज संयुक्त अरब इमिरेट्सको भ्रमणका क्रममा यएई जाँदै छन् । इजरायलबाट युएइका लागि हुन लागेको यो पहिलो प्रधानमन्त्रीस्तरीय भ्रमण हो ।

    भ्रमणका क्रममा उनले आजै अबदाबीमा युएइका राजकुमार शेख माहेमद बिन जाएदसँग भेटघाट गर्नेछन् । भ्रमण अघि प्रधानमन्त्री बेनेटले युएइसँग इजरायलले आर्थिक र व्यापारिक क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल हुने जानकारी दिए ।

    अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा इजरायल र युएइबीच सम्बन्ध प्रगाढ बनेकोमा अमेरिकी पहलमा इजरायलले बहराइन, सुडान र मोरक्कोसँग पनि सम्बन्ध बिस्तार जारी राखेको छ ।

    यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यकालमा इजरायलले मध्यपूर्व राष्ट्रहरुसँगको सम्बन्ध बिस्तारका थुप्रै प्रयासहरु भएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij