आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बस र ट्रक ठोक्किँदा ११ जना घाइते, एकको अवस्था गम्भीर

  • प्रकाशित मिति : शनिबार, पुस १०, २०७८



  • चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको भतेरीमा सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।

    दिउँसो पौने तीन बजे भरतपुर–२९ मा वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ९६७९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना ६ ख ५८६६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाँदा ११ जना घाइते भएका हुन् ।

    घाइतेमध्ये बसमा सवार १० जनाको पुरानो मेडिकल कलेजमा र ट्रक चालकको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) नरहरी अधिकारीले जानकारी दिनुभयो ।

    क्रेनको प्रयोग गरी दुवै सवारी साधनलाई हटाएपछि अवरुद्ध सडक समेत सूचालु भएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij