आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

एमाले पार्टी कार्यालयमा एक जनाको लाश भेटियो

  • प्रकाशित मिति : मङ्लबार, पुस १३, २०७८



  • काठमाडौं। नेकपा एमाले जिल्ला पार्टी कार्यालय जुम्लामा एक जनाको शव भेटिएको छ । कार्यालयभित्र मृत भेटिएका व्यक्ति चन्दननाथ नगरपालिका–१ बस्ने ५६ वर्षीय सेतो कुलाल रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । कुलाल सडकमा मागी खाने व्यक्ति भएको प्रहरीले जनाएको छ ।

    शव भेटिएको एमाले पार्टी कार्यालय भवन नयाँ बन्दै गरेको भवन हो । स्थानीयले निर्माणाधीन पार्टी कार्यालय भवनमा शव देखेर खबर गरेपछि प्रहरीले अनुसन्धान अधिकृतसहित सात जनाको टोली खटाएको छ । मृतकको अनुहारमा चोट पटक देखिएकोले थप अनुसन्धानको लागि टोली खटिएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij