आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

वर्षाले कपिलवस्तुमा चार करोड बढीको इट्टा नष्ट

  • प्रकाशित मिति : शनिबार, पुस १७, २०७८



  • कपिलवस्तुमा बुधबार भएको वर्षाका कारण यस बर्ष पनि कपिलवस्तु जिल्लामा मात्रै करिब ४ करोडको काँचो इट्टा गलेर नष्ट भएको छ ।
    बेमौसमी बर्षाले इट्टा ब्यवसायीहरु मर्कामा परेका हुन् ।

    जिल्लाको कृष्णनगर नगरपालिका, विजयनगर गाँउपालिका, शिवराज नगरपालिका, महाराजगंज नगरपालिका, बुद्धभुमि नगरपालिका, कपिलवस्तु नगरपालिका, मायादेवी गाउँपालिका, यसोधरा गाउँपालिका, शुद्धोधन गाउँपालिका र बाणगंगामा सञ्चालित इट्टा उद्योगहरुमा बर्षाले क्षति पुगेको इट्टा ब्यवसायीले बताएका छन् ।

    काँचो ईट्टाको बिमा नहुदा कपिलवस्तुमा करिव चार करोड बढी मुल्यको इट्टा नष्ट भएको इट्टा ब्यवसायी संघ कपिलवस्तुका महासचिव नेत्र पाण्डेले बताए । उनले भने “कपिलवस्तुमा सञ्चालित ७० वटा इट्टा उद्योगहरुले बिमाकै कारण बर्षेनी करोडौको नोक्सान ब्यहोरी रहेका छन ।” यस्तै कोईलाको रेट दोब्बर हुदाँ आपुर्तिमा असहज भएको छ । यस्तै विविध कारणले उपभोक्ताहरु प्रत्यक्ष चर्को मुल्य तिरेर इट्टा खरिद गर्न बाध्य छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij