आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पाकिस्तानी तालिवान नेता मोहम्मद खुरासनी अफगानिस्तानमा मारिए

  • प्रकाशित मिति : बुधबार, पुस २८, २०७८



  • काठमाडौं । पाकिस्तानमा दशकौंदेखि आतंक मच्चाउँदै आएको आतंकबादी समुह तहरीक ए तालिवान पाकिस्तान टीटीपीका नेता खालिद बटली मोहमद खुरासनी मारिएका छन् । मोस्ट वान्टेडको सुचिमा रहेका खुरासनी अफगानिस्तानको नंगाहार प्रान्तमा मारिएका हुन् ।

    टीटीपीको कमाण्डर समेत रहेका खुरासनीमाथि पाकिस्तानमा सयौं नागरिक र सुरक्षाकर्मीको हत्या गरेको आरोप थियो । हाल अफगानिस्तानको खैबर प्रान्तमा रहँदै आएको सुचनाको आधारमा धावा बोल्दा उनी मारिएका हुन् ।

    ५० बर्षिय खुरासनी अफगानिस्तानमा तालीवानी सरकार बनेपछि बारम्बार काबुल जाने गरेको सुचनाको आधारका ब्यापक खोजी गरिएको थियो । त्यसै क्रममा अफगानिस्तानको गठबन्धन सेनाले उनको हत्या गरेको बुझिएको छ ।

    यद्दपी टीटीपीले एक बिज्ञप्ती जारी गरी खुरासनीको हत्या नभएको दावी गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij