आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतले आज ७३ औं गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाउँदै

  • प्रकाशित मिति : बुधबार, माघ १२, २०७८



  • काठमाडौं । भारतले आज जनवरी २६ का दिन ७३ औं गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाउँदै छ । प्रत्येक अग्रेजी वर्षको २६ जनवरीका दिन सो दिवस भारतले मनाउँदै आएको हाे।

    २६ जनवरी सन् १९५० मा गणतन्त्र दिवसको पहिलो परेड साँझमा भएको थियो । पहिलो परेड इर्विन स्टेडियममा भएको थियो । अर्थात् १०.२४ मिनेटपछि डा.राजेन्द्र प्रसादले सपथ लिनु भएको थियो । उहाँलाई तत्कालीन प्रधानन्यायाधीश हिरालाल कानियाले सपथ गराउनु भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

    त्यसपछि देशका प्रथम राष्ट्रपति डा.राजेन्द्र प्रसादले राती १०.२४ बजे हिन्दी र अग्रेजीमा भाषण गर्नु भएको थियो । त्यस्तै सन् १९५५ देखि प्रत्येक वर्ष राजपथमा परेड हुने गरेको छ ।

    भारत २६ जनवरीमा १०ः १८ बजे भारत गणतन्त्र भएको थियो । पहिलो परेडमा ३ हजार जवान–एक विमानमा थिए ।

    ७२ वर्षअघि आजकै दिन सन् १९३५ मा भारत सरकारको सट्टामा भारतको संविधान लागू भएको थियो। वैसे, भारतको संविधान बनाउने काम २६ नोभेम्बर सन् १९४९ मा पूरा भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij