आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

मिलको पट्टामा बेरिएर ११ वर्षीया बालिकाको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, माघ २१, २०७८



  • कञ्चनपुर ।

    कञ्चनपुरमा मिलको पट्टामा बेरिएर एक बालिकाको मृत्यु भएको छ।

    शुक्रबार दिउँसो कृष्णपुर नगरपालिका–१ पहरियास्थित बैजनाथ राइस एण्ड फ्लोर मिलको पट्टामा बेरिएर कुमगाडाकी ११ वर्षीया ललिता खत्रीको घटनास्थलमै मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर साहले खेल्ने क्रममा बालिका मिलको पट्टामा बेरिएर घटना भएको हुनसक्ने बताए।

    मिल कृष्णपुर नगरपालिका–१ का वडा अध्यक्ष मोहन बहादुर बस्नेतको हो।मृतक बालिकाको शव जाँचका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij