आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

दाङमा बस र माइक्रोबस ठोक्किँदा ६ जना घाइते

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १२, २०७८



  • दाङ ।

    दाङको लमहीमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । काठमाडौंबाट घोराहीतर्फ आउँदै गरेको ना ६ ख ४१४९ नम्बरको बस र घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ज ८९४ नम्वरको माइक्रोबस एक आपसमा ठोक्किँदा ६ जना घाइते भएका हुन् ।

    घाइते हुनेहरुमा रोल्पाका रोल्पा नगरपालिका –१ बस्ने बर्ष २२ की मुना कुँवर, सोही जिल्ला गंगादेव गाँउपालिका –२ बस्ने बर्ष ३० की भानुमती डाँगी, सल्यान त्रिवेणी गाँउपालिका– ३ बस्ने ५३ वर्षीय मोतिलाल वली, माइक्रो चालक दाङ दंगीशरण गाँउपालिका –५ बस्ने बर्ष ४१ वर्षीय राजन केसी, तुल्सीपुर –६ बस्ने २६ वर्षीय सुमित वली र रोल्पा सुनिल स्मृति गाँउपालिका– १ का ३४ वर्षीया सिमा खत्री रहेका छन् । बस चालकलाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij