आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको विषयलाई लिएर बीपी राजमार्ग अवरुद्ध

  • प्रकाशित मिति : बुधबार, बैशाख ७, २०७९



  • काठमाडौं । सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको विषयलाई लिएर बुधवार स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरेका छन् ।

    \सिन्धुलीको कमलामाई नगरपालिका वडानम्बर २ को निबुवाटारमा मंगलबार राती बोलेरो जीपको ठक्करबाट एक पैदलयात्री घाइते भएका थिए । बोलेरोले ठक्कर दिए पश्चात घाइते भएका ३९ वर्षीय जिय मोक्तान घिस्रदै घटनास्थलबाट १ सय मिटर पर रहेको मोहन कुमार अधिकारीको घरमा गएराती १२ बजे, पुगी घटनाबारे जानकारी दिएका थिए । घाईते उनलाई उपचारको लागि जिल्ला अस्पताल सिन्धुली पुर्‍याउनसाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका सिन्धुली प्रहरीले जनाएको छ । त्यही विषयलाई लिएर मृतकको परिवारलाई क्षतिपूर्ती र दोषीलाई कारवाहीको माग गर्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन् ।

    पिपल भञ्ज्याङ भन्ने स्थानमा तीन चार घण्टादेखि सडक अवरुद्ध भएका कारण सवारी आवत जावतमा समस्या भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij