आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बेहुला आउन नसकेपछि बेहुलाको पुत्लासँग बिहे !

  • प्रकाशित मिति : आइतवार, जेष्ठ ८, २०७९



  • काठमाडौं । कोरोनाका कारण धेरै पटक मानिसले अनौठो परिस्थितिबाट गुज्रनु परेको छ । पछिल्ला दुई वर्षमा धेरैले विवाह पनि स्थगित गरेका छन् भने कतिपय अझै पनि विवाहको पर्खाइमा छन् । उदाहरणका लागि जोडीको विवाहको लागि केही दिन बाँकी छ र ऊ कोविड पोजिटिभ भयो भने के हुन्छ ? एक जोडीसँग यस्तै भएको छ ।

    अमान्डा मिचेल र साम ग्रीनबर्गले कोरोनाका कारण विवाह गर्न लामो समय पर्खिरहेका थिए । तर, अहिले उनीहरूले विवाहको सम्पूर्ण तयारी पूरा गरिसकेका थिए । बिहे आउन केही दिन मात्रै बाँकी थियो कि बेहुला साम ग्रीनबर्ग कोभिड पोजिटिभ देखिए । अब उनीहरुसँग बिहेको कार्यक्रम फेरि एकपटक स्थगित गर्ने एउटै विकल्प बाँकी थियो ।

    तर, उनीहरूले कसैले सोच्न नसक्ने विकल्प रोजे । साम आफ्नो विवाहको पार्टीमा उपस्थित भएनन्, तर उनको कार्डबोर्ड कट-आउटले उनले गर्नुपर्ने काम गर्यो । यसरी पहिले जस्तै सबै विवाह समारोह सम्पन्न भयो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij