प्रकाशित मिति : बुधबार, असार २२, २०७९
काठमाडौं । अभिनेत्री नीता ढुंगानाले यही असार २४ गते विवाह बन्धनमा बाधिदैं छिन् । युवाज्योतिष तथा नायक हरिहर अधिकारीसंग नायिका ढुङ्गानाले विवाह गर्दैछिन् । नीताले आफ्नी दिदिबहिनीहरुसंग हालै ब्याचलर पार्टी गरेकी छिन् । योभन्दा अगाडि नै उनले आफ्ना साथीहरु संग पनि ब्याचलर पार्टी गरिसकेकी छिन् । विवाहको तयारीमा जुटेकी नीतासंग उनकी दिदीबहिनीले समय बिताएका छन् । तस्बिरमा हेर्नुहोस् ।








© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij